काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। अहिले देशभरको मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ