काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई म्याद थप गर्न आइतबार अदालत लगिएको छ । यो प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन्