तामाङ भाषा फिल्मकी चर्चित अभिनेत्री हुन् रञ्जिता लामा (ब्लोन) । एक दर्जनभन्दा बढी तामाङ फिल्म र म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी रञ्जिता निर्मात्री पनि हुन् ।