काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टी र जनताले चाहेमा महानगरपालिकाको मेयरमा पुनः आफू दोहोरिने बताएका छन् । आइतबार महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा