पोखरा । आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त भएको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ । सोमबार बिहानैदेखि दुर्घटनास्थलमा खोजिकार्य सुरु गरिएको थियो । सोक्रम ब्ल्याकबक्स भेटिएको