नेपाली संस्कारमा जन्मेदेखि मृत्यू पर्यन्त जुनसुकै बेला पनि आवश्यकता पर्छ फूल । धर्मकर्म, पूजापाठ, प्रेमालाप, कुनै वरिष्ट पाहुनाको स्वागत, घर या वातावरणको सजावट र साजसज्जा