झापा । कोभिड–१९ को महामारीका कारण गत वर्ष घरआँगनमै कृत्रिम जलकुण्ड बनाएर छठपर्व मनाएका तराईवासी यसपटक भने नदी र तलाउमै गएर पूजापाठ गर्ने तयारीमा छन्