काठमाडौँ । जसपा नेपालको केन्द्रीय समिति बैठकका लागि एजेन्डाहरू तय गरिएको छ । पार्टीको नव गठित केन्द्रीय समितिको बैठक आइतबारदेखि ललितपुरस्थित थसी बैंक्वेटमा सुरु हुँदैछ