काठमाडौं । नेपाली सेनाले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनबारे अध्ययन गरी प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलका