काठमाडौं । नेपाल बार एशोसिएशनले यातायात व्यवस्था विभागबाट प्रदान गरिने यातायातका साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि)मा लेख्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गरेको छ