काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महशाखाले जनाएको छ । जसको प्रभावले अहिले देशभर साधारणतया बदली रहेको छ ।