काठमाडौं । नेपाल प्रहरीका चारजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजीमा बढुवा भएका छन् । गृह मन्त्रालयको बढुवा समितिले शुक्रबार चार एसपीलाई बढुवा गर्न सिफारिस गरेको