काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसकारण देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ