काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध आइतबार सत्तारूढ तीन दलका सांसदहरूले महाअभियोग प्रस्तावमा दर्ता गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी