काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचन–२०७९ को नतिजा आउने क्रम जारी छ । बुधबार बिहानसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २३ जना प्रत्यक्षमा निर्वाचित भएका छन्