काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले १६ वटा निर्णय गरेको छ । बैठकले पूर्वमुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलव सुविधा आयोग’ गठन गरेको छ ।