काठमाडौं । नेकपा माओवादी केन्द्रको चारदिने स्थायी समिति बैठकले २६ बुँदे विभिन्न निर्णय गरेको छ । बैठकपछि उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पेरिसडाँडामा निर्णयहरू सार्वजनिक गरे ।