काठमाडौं । २२ जेठः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स ९युएइ० जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ