काठमाडौं । नेपालको समृद्धिका लागि भइरहेको पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड)ले सुरु गरेको यात्रा शनिबार काठमाडौंका दुई स्थानमा सम्पन्न गरेको छ