रुस । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेज्नीकोभलाई पदबाट हटाएका छन्। डेढ वर्ष अगाडि सन् २०२२ को फेब्रुअरीमा रुसले पूर्ण अतिक्रमण थालेको समयभन्दा पहिलेदेखि