एजेन्सी । अमेरिकाले युक्रेनलाई थप ३० करोड डलरको सुरक्षा सहयोग प्रदान गर्ने भएको छ । शुक्रबार अमेरिकाको रक्षा मन्त्रालयले युक्रेनलाई सहयोग दिने घोषणा गरेको हो