काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय, समानुपातिक, र गणतान्त्रिक युगअनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व भएको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका