काठमाडौं । युट्युबर मनोज मानवलाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन आदेश गरेको छ । साइबर अपराध सम्बन्धी मुद्दामा अदालतको आदेश अनुसार उनलाई कारागार चलान गरिएको