काठमाडौं । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधव कुमार नेपाल स्वदेश फर्किएका छन् । उनी युरोपका विभिन्न देशको भ्रमण छोट्याएर आज सोमबार बिहान काठमाडौं फर्किएका हुन्