बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा गाउँका २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको भन्दै सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ ।