काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माण गर्न निर्देशन दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको ३९औँ सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले