काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल निकटको युवा संघ नेपालको काठमाडौं जिल्ला कमिटी गठन भएको छ । गौरिशंकर राणाको अध्यक्षतामा