काठमाडौं । यूएईमा जारी एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले सान्त्वना जित हासिल गरेको छ । मंगलबार भएको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराएको हो