काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रगंशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने