काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ को अध्यक्षमा नेपाली कांग्रेसका खगेन्द्र थत्लुङ विजयी भएका छन् । यो नेकपा एमालेका सचिव योगेश भट्टराईको गृह वडा हो