काठमाडौं । यो साता सुन–चाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबारको तुलनामा यो साता सुनचाँदीकै मूल्य बढेको छ ।