इन्डोनेसिया — इन्डोनेसियाको रुढिवादी प्रान्त अचेईमा दुई पुरुषले यौन सम्बन्ध राखेको भन्दै सार्वजनिक रुपमा कोर्रा हानिएको छ । उनीहरुले एक अधिकारीबाट ७७ पटक कोर्रा खाएका