कलाकार केनिपा सिंह पहारी रगंमञ्चमा जीवन खोज्दैछिन् अर्थात उनी रंगमञ्चमा करिअर बनाउन चाहन्छिन् । एक दशकदेखि रंगमञ्चमा संघर्षरत उनी भन्छिन्, ‘नाटकमा मेरो धित् मरेकै छैन’