काठमाडौं । आगामी प्रतिनिधिसभाको निर्वाचनमा रञ्जु दर्शना र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई उम्मेदवार बन्ने भएका छन्