काठमाडौं । रमण कन्स्ट्रक्सन प्रालिका सञ्चालक पवन महतो पक्राउ परेका छन् । उनलाई ठगी तथा आपराधिक विश्वासघात आपराधिक लाभसम्बन्धी कसुरमा मंगलबार काठमाडौंबाट पक्राउ गरिएको हो