काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक एवं पूर्वगृहमन्त्री वामदेव गौतमले नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल आफूलाई मार्न भनेर रिभल्बर बोकेर हिँडेको बताएका छन् ।