पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा मत गणना स्थगित भएको छ । पाँच दलीय सत्ता गठबन्धन दलहरुले सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका छन्