काठमाडौं । सहकारी ठगी अभियोगमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थनमा ३४ लाख जनाले हस्ताक्षर गरेका छन् । पार्टीका प्रवक्ता