नेपाली समाजमा ‘राजनीति फोहोरी खेल’ भन्ने अति घृणित भाष्य स्थापित गरिएको छ । समाजलाई ‘राजनीतिले मात्र सही दिशानिर्देश गर्छ’ भन्ने मान्यता गौण बनेको छ ।