काठमाडौं । सहकारीको रकम ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ । काठमाडौंका स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा जिल्ला