काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रास्वपालाई सरकारमा ल्याउन सुझाव दिएका छन् । बिहीबार कैलालीमा पत्रकारहरुसँग कुरा गर्दै उनले रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्रीलाई सुझाव