काठमाडौं । सहकारी ठगी अभियोगमा हाल थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको आजको मुद्दामा सुनुवाइ स्थगित भएको छ