काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले नयाँ राजनीतिक दलसहित राजनीतिमा प्रवेश गरेका रवि लामिछानेलाई आफ्नो पार्टीले गरेको गल्तीबाट सिक्न सुझाव दिएका छन्