काठमाडौं । पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ पार्टी घोषणा गरेका छन् । काठमाडौं आयोजित कार्यक्रमकाबीच उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन्