रसुवा । जिल्ला प्रशासन कार्यालयले रसुवालीलाई सबैखाले सेवा छिटोछरितो प्रदान गर्न थालेको छ । प्रशासनलाई चुस्तदुरूस्त बनाइ नागरिकलाई सुशासन दिलाउन तिनको काम आजको आजै गर्न