काठमाडौं । यातायात व्यवसायी आन्दोलित भएपछि गण्डकी प्रदेशमा आजदेखि सार्वजनिक यातायात बन्द भएको छ । रातो प्लेटका सवारीले भाडाका यात्रु ओसार्न नहुने (राइड सेयरिङ)को विरोध