काठमाडौं । कोरोना संक्रमणबाट राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ । ६७ वर्षीय शेरचनको सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो