काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आपराधिक समूहलाई पक्राउ गर्नेक्रममा कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका एकजना केन्द्रीय सदस्य पनि पक्राउ परेका छन् ।