काठमाडौं । राजश्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली तथा झुट्टा बिजक प्रयोग गरी राजश्व छलेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ