काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी खोल्ने भएका छन् । थापा गत मंसिरमा पार्टीेको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए